कल्पवृक्ष साकोसको १२औ बार्षिकोत्सवमा रक्तदान कार्यक्रम
पोखराको नँयाबजार स्थितकल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको बाह्रौ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले सहकारी भवनमा रक्तदान कार्यक्रम गरेको छ ।