• सम्पर्क (९७७)६१-५८१०२८

  • नयाँबजार-०८,पोखरा कृषि बिकास बैंकको अगाडि

कल्पवृक्ष साकोसको १२औ  बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

कल्पवृक्ष साकोसको १२औ बार्षिकोत्सवमा रक्तदान कार्यक्रम

पोखराको नँयाबजार स्थितकल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापनाको बाह्रौ वर्षमा प्रवेश गरेको छ  । सो अवसरमा संस्थाले सहकारी भवनमा रक्तदान कार्यक्रम गरेको छ ।

3 years ago

कल्पवृक्ष सहकारीको  १२औ  साधारण सभा सम्पन्न

कल्पवृक्ष सहकारीको १२औ साधारण सभा सम्पन्न

कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औ वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तुलसी प्रसाद पोख्रेलको अध्यक्षता सम्पन्न भएको उत्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेशका अर्थमन्त्री माननिय रामजी बराल, बिशेष अतिथि कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भेषराज बराल, अतिथि धुब्र प्रसाद रेग्मी र खेम नारायण पौडेलको उपस्थितिमा सम्पन्न सभामा अध्यक्ष, सचिव...

3 years ago

कल्पवृक्ष सहकारीको  कास्की मोडेल हस्पिटल सँग सम्झौता

कल्पवृक्ष सहकारीको कास्की मोडेल हस्पिटल सँग सम्झौता

कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा न्यूरोडमा रहेको कास्की मोडल हस्पिटल प्रा.लि बिच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।  दुबै संस्थाका संचालकहरुको उपस्थितिमा कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष तुलसी प्रसाद पोख्रेल र कास्की मोडल हस्पिटल प्रा.लि का तर्फबाट अध्यक्ष लेख बहादुर गुरुङ्ग र प्रबन्ध निर्देशक डा.लुनेश्वर आचार्यले सम्झौता...

3 years ago